Tag Archives: Kathmandu

साझा सवाल अङ्क ४४९ – डेढ बर्षभित्र ३ वटा चुनाव ?

सरकारले डेढ बर्ष भित्र गरिसक्ने भनेको ३ वटा चुनाब, कुरो मात्रै कि काम पनि ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता पुष्पा भूसाल र निर्वाचन आयुक्त इला शर्मास‌ंग बहस ।

Sajha Sawal Episode 448 Government Hospitals in Kathmandu

राजधानीका नाम चलेका सरकारी अस्पताल (वीर, टिचिङ र प्रसुति) कस्ता छन् त?
स्वास्थ्य मन्त्री रामजनम चौधरी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसंग तीनवटै अस्पताल घुमेर तयार पारिएको साझा सवाल ।

ट्याक्सी व्यवसायी–मदजुर किन उत्रिए सडकमा ? (भिडियोसहित)

राजधानीका विभिन्न स्थानमा भेला भएका ट्याक्सी व्यवसायी एवं मजदुरहरुले र्‍यालीसहित खुलामञ्चमा पुगेर सरकारी निर्णयको विरोध गरेका हुन् ।

बन्दकर्ताले रोकिराखेको ट्याक्सी यसरी जलाए, चालकले भागेर ज्यान जोगाए(भिडियोसहित)

एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको तीन दिने आमहड्तालकोे पहिलो दिन काठमाडौंको कोटेश्वर तनावग्रस्त देखियो  । एकाबिहानै बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको एउटा बस र एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।